गणतन्त्रमा नेपोबेबीको राज देखेर भदौ २३ र २४ मा जनता रिसाए- महामन्त्री थापा
२०८२ पुष २७ गते आइतवार
- विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदै २३ र २४ को घटना लाखौँ लाख जनता सरकारसँग रिस व्यक्त गरेको बताए ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदै २३ र २४ को घटना राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर जनता रिसाएपछि भएको बताएका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदै २३ र २४ को घटना लाखौँ लाख जनता सरकारसँग रिस व्यक्त गरेको बताए ।
उनले भने- 'भदौ २३ र २४ को घटनामा नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।'
उनले सभापति र कार्यवाहक सभापतिसहितका नेताहरु विशेष महाधिवेशनमा उपस्थित भएको हेर्न चाहे पनि त्यस्तो नभएको भन्दै अहिलेको संघर्ष सत्ता र पदको नभएर मूल्य र मान्यताको भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’