पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

२०८२ पुष २६ गते शनिवार
सारांश
  • उनले आफु पूर्वी रुकुममा चुनाव लड्ने करिब निश्चित भएको बताउदै आफु दुइटा रुकुममै हुने बताएका छन् ।

काठमाडौं: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

 

रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन् ।

 

उनले आफु पूर्वी रुकुममा चुनाव लड्ने करिब निश्चित भएको बताउदै आफु दुइटा रुकुममै हुने बताएका छन् ।

 

सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्मा प्रभाकरको अभाव महसुस हुन नदिने बताउदै हेडक्वाटरको रुकुमकाल आगी ढोका सधैँ खुला हुने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार