एमाले अर्घाखाँचीबाट टोपबहादुर रायमाझीसहित पाँच जना सिफारिस

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • उनले नेपाली काँग्रेसकी पुष्पा भुसाललाई पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् ।

बुटवल: नेकपा एमालेबाट अर्घाखाँचीमा प्रतिनिधि सभाको उम्मेदवारको लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

 

जिल्ला कमिटीले हाल भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पुर्व मन्त्री टोपबहादुर रायमाझी, पिताम्बर भुसाल, वोम बहादुर विक, निवर्तमान सांसद विजुला रायमाझी र भोज बहादुर शाह सिफारिस गरेको छ ।

 

२०७९ मा भएको निर्वाचनमा एमालेबाट टोप बहादुर रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेर विजयी भएका थिए । उनले नेपाली काँग्रेसकी पुष्पा भुसाललाई पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार