नाउपाका पुर्व नेताहरुसहित थारुहट अभियन्ताहरुसँग रास्वपाले आज एकता गर्दै
२०८२ पुष २१ सोमवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग आज एकता गर्दै छ ।
काठमाण्डौ, २१ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग आज एकता गर्दै छ ।
प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेर एकता गर्ने भएको हो ।
रास्वपाले यसअघि काठमाडौँ महानगरक मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा गरिसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’