राष्ट्रपति पौडेलसँग पुर्व प्रधनामन्त्री खनालको भेटवार्ता

२०८२ पुष १२ शनिवार
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

काठमाण्डौ, १२ पुष । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

 

शनिबार बिहान भएको भेटवार्तामा जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनका विषयमा छलफल भएको थियो ।

 

भेटमा राष्ट्रपति पौडेलले जेनजी आन्दोलनका क्रममा घरमै आगोको चपेटामा परेकी खनालपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बारे समेत जानकारी लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार