राष्ट्रपति र प्रधानमन्त्रीसहित तीन दलका शिर्ष नेताको छलफल जारी
२०८२ पुष ०८ मङ्गलवार
- फागुन २१ का लागि तोकिएको निर्वाचनलाई सल्फ बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ ।
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रधानमन्त्री सुशिला कार्कीसहितको तीन दलका शिर्ष नेताहरुको छलफल जारी रहेको छ ।
शित्तल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको छ ।
छलफल फागुन २१ का लागि तोकिएको निर्वाचनलाई सल्फ बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’