यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय

२०८२ कार्त्तिक १२ बुधवार
सारांश
  • वुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए ।

काठमाडौं : सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ ।

 

वुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । 

 

त्यस्तै बैठकले संघीय संसदका सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको छ । त्यसैगरी कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेलको कार्तिक १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार