सबै ठिकठाक थियो भन्ने ठान्नु भ्रम थिएन भने कसरी यस्तो भयो त ?
२०८२ असोज ०७ मङ्गलवार
- सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? भन्ने प्रश्न गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी नेतृत्वलाई लगातार प्रश्न गरिरहेका छन् । बास्कोटाले पछिल्लो पटक सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? भन्ने प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले के त्यो भुकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ति मात्र थियो ? भन्ने प्रश्न उठाएका छन् । साथै उनले कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? के त्यो भुकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ती मात्र थियो ? राज्य संयन्त्र बेखवर थियो, बेपर्वाह थियो । कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’