संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

२०८२ भाद्र २७ शुक्रवार
सारांश
  • अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने निर्णय गरेसँगै एमाले महासचिवको यस्तो प्रतिक्रिया आएको हो ।

काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद विघटन हुनु विडम्बनापूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् ।
 

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समुहबाट प्रस्तावित सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने निर्णय गरेसँगै एमाले महासचिवको यस्तो प्रतिक्रिया आएको हो । 
 

महासचिव पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बह्न्दै सतर्क रहन आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार