सारांश
- सिंहदरबारमा जारी छलफलमा प्रमुख ५ दलका प्रमुख सचेतकहरू उपस्थित रहेको सभामुखको सचिवालयले जनाएको छ ।
काठमाडौँ: सभामुख देवराज घिमिरेले भदौं महिनाको संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारमा जारी छलफलमा प्रमुख ५ दलका प्रमुख सचेतकहरू उपस्थित रहेको सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेसम नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र प्रतिनिधि सहभागी रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’