भीम रावलले शंकर पोखरेललाई व्यङ्ग्य गर्दै भने 'झोले नेता'!

२०८२ भाद्र ०७ शनिवार
सारांश
  • भीम रावलले नेकपा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध व्यङ्ग्य गर्दै 'झोले नेता' भनेका छन् ।

काठमाडौँ, ७ भाद्र । भीम रावलले नेकपा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध व्यङ्ग्य गर्दै 'झोले नेता' भनेका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले झोले नेताको भनाई भन्दै विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा भएको बताएको र देउवाको गल्ति उनैको नभएर व्यवस्थाका भएको बताएका छन् ।

 

उनले भएका छन्-

 

पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे ! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे ! 'झोले' नेताको भनाई !

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार