प्रधानमन्त्री ओली भन्छन् : भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्दैछौं, यसबाट ८० अर्ब २७ करोड आम्दानी हुन्छ

२०८२ श्रावण २८ बुधवार
सारांश
  • प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट नेपालले ८० अर्ब २७ करोड आम्दानी गर्ने बताएका हुन् ।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् ।

 

प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट नेपालले ८० अर्ब २७ करोड आम्दानी गर्ने बताएका हुन् ।

 

उनले भनेका छन्- हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार