प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

२०८२ श्रावण १७ शनिवार
सारांश
  • प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो ।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो । 

 

सो अवसरमा प्रधानमन्त्री ओलीले आफु आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेको बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार