माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

२०८२ श्रावण १४ बुधवार
सारांश
  • यस बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ ।

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी  केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

 

यस बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ ।

 

माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले सार्बजनिक रुपमा दिएका अभिव्यक्तिपछि पार्टीमा देखिएको अन्तरद्वन्दको विषयमा समेत छलफल हुने बुझिएको छ ।

 

साथै माओवादी केन्द्रले पोखरामा पुगेर स्थगित भएको मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई फेरी सुचारु गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार