- सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका हुन् ।
काठमाडौँ, १३ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । प्रधानमन्त्री ओली आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण जाने भएका छन् ।
संयुक्त राष्ट्र संघ र सदस्य राष्ट्रहरूले आयोजना गरेको भूपरिवेष्ठित विकासशील देशहरूसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन साउन १९ देखि २३ सम्म तुर्कमेनिस्तानको अवाजामा ‘साझेदारी मार्फत प्रगति हासिल गर्ने’ भन्ने विषयवस्तुमा आयोजना हुन लागेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’