- जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको जनमत पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए ।
काठमाडौं : आज संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बुधबार डा.सि के राउतको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको जनमत पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए ।
यादवका अनुसार बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुनेछ ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा।सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’