आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८२ जेठ ६ मंगलबार
सारांश
  • मंगलबार दिनको १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

काठमाडौं : संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७० औँ बैठक आज बस्ने भएको छ । मंगलबार दिनको १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।


आज सिंहदरबारमा बस्ने बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल    गरिने कार्यसूची रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार