राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०८२ जेठ ४ आइतबार
सारांश
  • बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं : आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । 


बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ । 


बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार