अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीचको भेटको एजेण्डा के हो ?
२३ बैसाख, २०८२, मंगलवार
- अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।
काठमाडौँ, २३ वैशाख । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।
आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो । हुन त भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरिएको भन्ने खबर आएको छ । यो भेटलाई असामान्य भेटको रुपमा अर्थ्याइएको छ ।
अहिले सत्ता गठबन्धनभित्रको किचलो चरम उत्कर्षमा पुगेको छ । यसै सन्दर्भमा यो भेटलाई राजनीतिको अर्को मोडको रुपमा हेरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’