- बारा निर्वार्चन क्षेत्र नं –३ द्धारा बडहर्वाको खेल मैदानमा बुधबार आयोजित क्षेत्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसले माओवादीसग मिलेर चुनाव लडेको तर अहिले एमालेसग सरकारमा रहेको उल्लेख गरेका छन ।
रौतहट : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपालमा कुनै पनि पार्टीमा गठबन्धनको अनुभव राम्रो नभएको टिप्पणी गरेका छन ।
बारा निर्वार्चन क्षेत्र नं –३ द्धारा बडहर्वाको खेल मैदानमा बुधबार आयोजित क्षेत्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसले माओवादीसग मिलेर चुनाव लडेको तर अहिले एमालेसग सरकारमा रहेको उल्लेख गरेका छन ।
यसअघि एमाले र माओवादी बिच गठबन्धन मात्र नभई पार्टी नै एक बनाएको बताउदै उनले गठबन्धनको राम्रो अनुभव नभएको बताए ।
महामन्त्री थापाले प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक सम्म वा तिन÷ चार दिनमा एक पटक भएपनि सरकार टिक्क छ भन्नु पर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘जति बलियो गठबन्धनको सरकार भएपनि टिक्क छ÷ टिक्क छ, हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ ।’
उनले अबको ०८४ सालको चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना समेत नगर्ने परिपाठीको विकास हुन जरुरी रहेको औल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।