दिउँसो २ बजेका लागि सर्यो प्रतिनिधिसभा बैठक, राष्ट्रियसभा १ घण्टाका लागि स्थगित
२०८१ चैत्र १४ विहिबार
- बिहीबारको बैठकमा पनि प्रतिपक्षीको अवरोधका कारण राष्ट्रियसभाको बैठक पनि एक घण्टाका लागि स्थगित भएको छ।
काठमाडौं: प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो।
यता, बिहीबारको बैठकमा पनि प्रतिपक्षीको अवरोधका कारण राष्ट्रियसभाको बैठक पनि एक घण्टाका लागि स्थगित भएको छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आजको बैठक पनि विपक्षीले अवरोध गरेका हुन्।
राष्ट्रियसभाका सभामुख नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे पनि बैठक सुचारु हुन नसक्दा १ घण्टाका लागि स्थगित गरिएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।