- न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले गत वैशाख १२ गते सापकोटासँग सम्बन्धित तीनवटा रिटको सुनुवाइ गरेको थियो।
काठमाडौं: द्वन्द्वकालमा भएको एक हत्यासम्बन्धी रिटमा जोडेर विपक्षी बनाइएका पूर्वसभामुख एवम् माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमा फेरि सुरु भएको छ।
यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ सकेर चारपटक निर्णय सुनाउने मिति तोके पनि फैसला हुन नसकेपछि रिटहरुमा पुनः शून्यबाट सुनुवाइ सुरु भएको हो। जसको निरन्तर सुनुवाइ आजपनि हुँदैछ।
तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठसहित तत्कालीन वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले गत वैशाख १२ गते सापकोटासँग सम्बन्धित तीनवटा रिटको सुनुवाइ गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’