राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
१४ असोज, २०८३, बुधवार
- राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन् ।
a
राष्ट्रपति पौडेलले बुधबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत डोनावित पुल्सावात, ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, फ्रान्सकी राजदूत फ्रान्स्वाज पुुइग–इन्जा, पाकिस्तानका राजदूत मोहम्मद आमिर खान र दक्षिण कोरियाका राजदूत पार्क जे–क्युङबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन्।
पाँचै राजदूतले आ–आफ्नो देशको प्रतिनिधिका रूपमा नेपालमा जिम्मेवारी सम्हाल्नुअघि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
-
नेप्सेमा गिरावट, ४ अर्ब ७६ करोडको कारोबार
-
नोटबन्दी गर्न रास्वपा सांसद न्यौपाने माग
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।