- आज बिहान ११ बजे बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं: आज (शनिवार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय दलको बैठक बस्दै छ ।
आज बिहान ११ बजे बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरुको सहभागीतामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।
उक्त बैठकमा सरकार सञ्चालनका विषय, अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’