नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

३ बैसाख, २०८३, बिहिवार
सारांश
  • आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर ९ अर्ब ३१  करोड २८ लाख ६० हजार ८०८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर ९ अर्ब ३१  करोड २८ लाख ६० हजार ८०८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर ९.४७ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ६१ करोड ८० लाख बराबर कारोबार भएको छ भने नेशनल हाइड्रोको ५५ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार