नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १७ करोडको कारोबार
१४ फाल्गुन, २०८२, बिहिवार
- आज ३३५ कम्पनिका एक करोड ५३ हजार १४५ कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादान, माइक्रो फाईनान्स र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्से सामान्य बढेको छ । विहिबार नेप्से ६.०३ अंकले बढेर २६५४. ९३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका एक करोड ५३ हजार १४५ कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादान, माइक्रो फाईनान्स र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सालपा विकास बैंकको शेयर सबैभन्दा बढी ९.९ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नबिल डिभेन्चरको सेयर ३.६० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अपि पावरको ३२ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २१ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’