नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६८ करोडको कारोबार

२०८२ मङ्सिर ०४ विहिवार
सारांश
  • आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स  अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ : नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६  कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो ।

 

आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स  अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज धवलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज  बुंगल हाइड्रोको शेयर ९.०५ प्रतिशतले घटेको छ । 

 

त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख बराबर कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार