नेप्सेमा ३०.०२ अंकले घट्यो, ४ अर्ब ९० करोडको कारोबार

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • आज ३२३ कम्पनिका एक करोड ६ लाख १९ हजार १८० कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ

काठमाडौँ : नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा पुगेर रोकिएको छ ।
 

आज ३२३ कम्पनिका एक करोड ६ लाख १९ हजार १८० कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
 

आज दारम खोला हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जी र सगर डिस्टिलरीको ९.९८ प्रतिशतले बढेको छ ।  
 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको २३ करोड ५३ लाख बराबर कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार