नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार
२०८२ कार्तिक १९ बुधवार
- आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ : नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.४८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३८ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’