नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार
२०८२ श्रावण २९ बिहिवार
- आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
काठमाडौँ : आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज नेपाल रिपब्लिक मिडियाको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पन्च कन्या माई हाइड्रोको शेयर ५.५६ प्रतिशतले बढेको छ । त्यस्तै एनआइसीएफसीको ८.३१ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४७ करोड १७ लाख र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ७७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’