काँग्रेस-एमालेका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

२०८२ श्रावण १५ बिहिवार
सारांश
  • बैठकमा सरकार संचालन, मन्त्रिपरिषद्को पुनर्गठनको विषयमा छलफल भइरहेको बताइएको छ ।

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

 

बैठकमा सरकार संचालन, मन्त्रिपरिषद्को पुनर्गठनको विषयमा छलफल भइरहेको बताइएको छ ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार