- नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ ।
काठमाडौँ, २८ जेष्ठ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ ।
बुधबार काठमाडौंमा कार्यक्रमको आयोजनागरी मोबिलिटि संवादको सिरिज सुरु गरिएको हो ।
संवाद कार्यक्रममा बोल्दै संघकी अध्यक्ष रितु सिंह वैद्यले नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताएकी छन् ।
मोबिलिटि संवाद कार्यक्रममा उनले जनता र उपभोक्ताको आवाज सरकारसम्म पुऱ्याउनको लागि यो संवादको आयोजना गरेको भन्दै नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘नेपाल मोबिलिटि संवादको सिरिज आज सुरु गरेका छौ । यसको मुख्य उद्देश्य के हो भने हाम्रो अटोमोबिल एशोसिएशनका सदस्य, उपभोक्त र सरकार एउटा संयुक्त नीति बनाउ र एकताबद्ध आवाज ल्याउ र यो सिरिज मार्फत जनता र हाम्रो उपभोक्ताको आवाज सरकारसम्म पुऱ्याउन सकौ भनेर संवाद सुरु गरेका छौ । नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले अलिकति सहजीकरण गर्ने हो भने राम्रो हुन्छ ।’
यस्तै, उनले आफ्नो नीति र एजेण्डा स्थापना गर्नको लागि एउटा संस्था आवश्यक भएर नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ स्थापना गरेको पनि बताईन् ।
साथै, उनले इभिको कर नबढाएर सहज भएको भन्दै सरकारलाई धन्यवाद पनि दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।