स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण
२०८२ वैशाख २९ सोमवार
- सोमबार काठमाडौंमा आयोजित एक समारोहकाबीच आर्श ग्रुप प्रालिले स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई उक्त भ्यान हस्तान्तरण गरेको हो ।
काठमाडौं : आर्श ग्रुपद्वारा स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई १४ सिटर १८ ओटा जुबाओ भ्यान हस्तान्तरण गरिएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक समारोहकाबीच आर्श ग्रुप प्रालिले स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई उक्त भ्यान हस्तान्तरण गरेको हो ।
जुबाओ इभी भ्यान चीनको फर्ट अटोमोबाइल वर्कस ९ँब्ध् ० जिलिनद्वारा उत्पादन गरिएको अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुन विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त मानिन्छ ।
गाडीले पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ यात्रामा आरामदायिक सुविधा प्रदान गर्छ । आर्श ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराइँदै आएको भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।
जुबाओ ईभी भ्यान नेपाली बजारमा आश ग्रुपको पूर्ण प्रतिबद्धतासाथ प्रस्तुत गरिएको छ । यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने साथै नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने प्रालिको विश्वास रहेको छ ।
प्रालिको शाखाहरु धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी, बिर्तामोड र काठमाडौंमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।