कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय

२०८१ पुष १० गते बुधवार
सारांश
  • कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको छ।  

 

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ ।

 

यस्तो छ नेपाल राष्ट्र बैंकको पुरा विवरण: 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार