- बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरु उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन् । लाखौं मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि भन्ने चिन्ता परेको हो ।
मुगु : मुगुको खत्याड गाउँपालिकाको क्यातडी क्षेत्रमा रहेको सात रोपनी जग्गामा स्थानीय युवाहरुले उत्पादन गरेको आलुले बजार नपाउने हो कि भन्ने चिन्ता थपिएको छ ।
बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरु उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन् । लाखौं मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि भन्ने चिन्ता परेको हो ।
खत्याड गाँउपालिका वडा नम्बर ५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका वडा नम्बर ३ का बम बहादुर बुढाले सामूहिक आलु खेती गरेको तर बजार नपाउने चिन्ता परेको कृषक वम बहादुर बुढाले बताए ।
उत्पादित आलु हाल ४० रुपैंयाँ प्रतिकेजीका दरले विक्री भइरहेको छ । तर उत्पादित अन्य आलु कुहिएर जाने हो कि भन्ने चिन्ता लागेको कृषक अनिरुद्र जौसीले बताए । तर पालिका प्रमुख अज बहादुर शाहीले बजार खोजी गर्ने बचन दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।