- स्याउ, सिमीलगायतका खेतीलाई यान्त्रीकरण गर्ने अभियान अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले सक्रिय एवम मझौला किसानलाई औजार वितरण गरेको हो ।
मुगु : मुगुमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर, थेसर मेसिन, कुटानी पिसानी मिललगायतका सामग्री वितरण गरिएको छ ।
स्याउ, सिमीलगायतका खेतीलाई यान्त्रीकरण गर्ने अभियान अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले सक्रिय एवम मझौला किसानलाई औजार वितरण गरेको हो ।
जस अन्तर्गत १८ वटा हाते ट्याक्टर,चार थान थेसर मेशिन, चारवटा कम्माइन मिल, दुईथान रैथाने कुटानीपिसानी मिल, ३० थान अन्न भण्डारका लागि सिडबिन, ४५थान आरालगायतका औजार वितरण गरिएको हो ।
ति औजारहरु कुल मूल्यको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकहरुको लगानीमा हाते ट्याक्टर र अन्य औजार ५० प्रतिशतमा छुटमा पाउदा कृषकहरु खुशी भएका छन् ।
किसानको ५० प्रतिशत लागत सहभागितामा हाते ट्याक्टरलगायत अन्य औजार उपकरण कृषकहरुको घरघरमा ढुवानी गरि बिशेषगरी स्याउ र सिमी जोन क्षेत्रका कृषकहरुलाई लक्षित गरी आ.व २०८१।०८२को बार्षिक कार्यक्रम अनुसार व्यावसायिक, सामूहिक, कुषि फर्म र सहकारीमा आवद्ध किसानलाई यान्त्रीकरण सामानहरु सहयोग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुका प्रमुख तेज विक्रम मल्लले बताए ।
गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुर समेतको अभाव हुनुका साथै पछिल्लो समयमा गोरु पाल्न समेत कम हुँदै जाने भएकाले कृषिमा यान्त्रीकरण गर्दै लागत घट्ने र आन्दानी बढ्ने निश्चित भएको खत्याड गाँउपालिका वडा नम्बर ४ का कृषक धन बहादुर थापाले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।