- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन आज हुँदैछ ।
काठमाण्डौ, २२ अषाढ़ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन आज हुँदैछ ।
आज हुने अक्सनमा तीन वर्गमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।
जस अनुसार वर्ग क मा अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै, वर्ग ख मा २७ जना रहेका छन् भने १२३ जना वर्ग गमा रहेका छन् ।
त्यस्तै, क्यानले यस अक्सनमा हरेक टिमले २-२ जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्टसमेत गरि १४ जना खेलाडी समावेश रहने जानकारी दिएको छ । फ्रेंचाईजीहरुले अक्सनबाट यी मध्ये ५२ खेलाडी खरिद गर्ने छन् ।
अक्सनका लागि लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, काठमाडौँ गोर्खाजसँग ३४ लाख, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, कर्णाली याक्ससँग ४२ लाख, चितवन राइनोजसँग ४२ लाख र जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रकम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।