क्यासेमिरो र सेस्कोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

२०८३ वैशाख १५ मङ्गलवार
सारांश
  • म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

काठमाण्डौ, १५ वैशाख । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्ड २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल माथियास जानसेनले गरेका थिए ।

 

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३४ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो  स्थानमा उक्लिएको छ । त्यसैगरी ब्रेन्टफोर्डको ३४ खेलमा ४८ अंक रहेको छ र हाल नवौं स्थानमा छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार