बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
२१ भाद्र, २०८३, आइतवार
- सन् २०२० मा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको यस संस्थामाथि सेनासँग भ्रम सिर्जना हुने गरी नाम, पोसाक र संरचना प्रयोग गरेको भन्दै प्रश्न उठेको थियो।
काठमाडौँ: भोटेकोशी–त्रिशूली बाढीपछि नेपाली सेनासँग मिल्दोजुल्दो पोसाकमा उद्धार तथा राहतमा खटिएको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज गरिएको छ।
सन् २०२० मा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको यस संस्थामाथि सेनासँग भ्रम सिर्जना हुने गरी नाम, पोसाक र संरचना प्रयोग गरेको भन्दै प्रश्न उठेको थियो।
दर्ता खारेज भएसँगै संस्थाका गतिविधिमा समेत रोक लागेको बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
-
बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
-
तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।