रास्वपाको सचिवालय बैठक आज बस्दै

२०८३ भाद्र १८ विहिवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बिहान १० बजे बस्ने गरि सचिवालय बैठक बोलाएका हुन् ।

काठमाण्डौ, १८ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बिहान १० बजे बस्ने गरि सचिवालय बैठक बोलाएका हुन् ।

 

पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौँमा बस्ने बैठकमा पार्टीका भोटेकोशी बाढीपछिको राहत तथा उद्धारको विषय र त्यसपछि उत्पन्न परिस्थितिको विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार