आज राष्ट्रिय सभाको बैठक बस्दै

२०८३ भाद्र १६ मङ्गलवार
सारांश
  • आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराह्न १: १५ बजेदेखि शुरु हुँदैछ ।

काठमाण्डौ, १६ भाद्र । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराह्न १: १५ बजेदेखि शुरु हुँदैछ ।

 

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय दलित आयोगको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार