कांग्रेसको संसदीय दलको बैठक बस्दै

२०८३ भाद्र १५ सोमवार
सारांश
  • नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

काठमाण्डौ, १५ भाद्र । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

 

कांग्रेस संसदीय दल दलको कार्यालयले आज विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ ।

 

भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार