प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको पुष्टि गरेका हुन् । प्रवक्ता जयसवालले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका थिए ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ ।

 

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको पुष्टि गरेका हुन् । प्रवक्ता जयसवालले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका थिए ।

 

यसअघि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले केहि समय अघि दिल्ली पुगेर प्रधानमन्त्री शाहको भ्रमणको विषयमा भारतीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको विषय बाहिरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार