कांग्रेसको देउवा पक्षले साउन २९ मा बोलायो राष्ट्रिय भेला
२०८३ श्रावण ०७ विहिवार
- नेपाली कांग्रेसको देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला बोलाएको छ ।
काठमाण्डौ, ०७ श्रावण । नेपाली कांग्रेसको देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला बोलाएको छ ।
बुधबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्दै देउवा पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ । भेलामार्फत आफूहरूले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् । उनले विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा रहेकोले १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टी एकता जोगाउन सभापति गगन थापालाई आग्रह गरेका थिए । उनीहरुले सभापति थापासहित अहिलेको नेतृत्वले पार्टी एकता नचाहेको आरोप लगाउदै पार्टी एकताको सम्भावना कम रहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’