चीन भ्रमणमा जाने तयारीमा रवि लामिछाने

७ श्रावण, २०८३, बिहिवार
सारांश
  • सभापति लामिछानेको चीन भ्रमणको तयारी भइरहेको र छिट्टै मिति सार्बजनिक गर्ने रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।  भ्रमणका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग संवाद गरिरहेको बताइएको छ ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहेका छन् । 

 

सभापति लामिछानेको चीन भ्रमणको तयारी भइरहेको र छिट्टै मिति सार्बजनिक गर्ने रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।  भ्रमणका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग संवाद गरिरहेको बताइएको छ ।

 

 लामिछाने चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चीन भ्रमणमा जान लागेको र सम्भवत भ्रमण अगस्त महिनामा हुने दाबि गरिएको छ ।

 

यसअघि लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणमा गरेको भ्रमण भ्रमणको निकै चर्चा भएको थियो भने उनले भारतमा उच्च सम्मान समेत पाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार