काँग्रेसले आजदेखि नयाँ अभियानको शुरुवात गर्दै

२०८३ श्रावण ०७ विहिवार
सारांश
  • नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ अभियानको शुरुवात गर्दैछ ।

काठमाण्डौ, ०७ श्रावण । नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ अभियानको शुरुवात गर्दैछ ।

 

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औं विपी स्मृति दिवसको अवसरमा आज दिउसो २ बजे राष्ट्रिय सभा गृहमा 'नविन परिस्थिति, नविन संकल्, नविन अभियान' को घोषणा गर्दैछ ।

 

काँग्रेसले पार्टीको १५औं महाधिवेशन अघि विशेष अभियान चलाउन लागेको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार