प्रधानमन्त्री नेपालले भारतको सीमा अतिक्रमण गरेको प्रमाणित गर्न लागिरहेको काँग्रेस सांसद राईको आरोप
२०८३ जेठ २६ मङ्गलवार
- उनले विश्वको नजरमा नेपाल सीमा अतिक्रमणकारी देश होइन र बन्न नसक्ने समेत बताए । साथै राईले यो तहको राष्ट्रघात गर्न किन मन लागेको भन्ने प्रश्न गरेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको र प्रधानमन्त्रीका शुभचिन्तकहरुले समेत नेपाल सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेको आरोप लगाएका हुन् ।
उनले आफू इलामको भारतीय सीमावर्ती गाउँमा जन्मे हुर्केको बताउँदै नेपालले भारतको कुनै पनि ठाउँमा सीमा नमिचेको र नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको बताएका छन् । उनले विश्वको नजरमा नेपाल सीमा अतिक्रमणकारी देश होइन र बन्न नसक्ने समेत बताए । साथै राईले यो तहको राष्ट्रघात गर्न किन मन लागेको भन्ने प्रश्न गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।