सुदन र महावीरको शपथ

२०८३ जेठ २६ मङ्गलवार
सारांश
  • बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।

 

नियुक्तिपछि गुरुङ र पुनले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा गुरुङ र पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार