प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन- हर्क साम्पाङ
२०८३ जेठ २५ सोमवार
- प्रधानमन्त्रीले संसदमा उपस्थित भएर वा जनतालाई सम्बोधन गरेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा बारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर वा जनतालाई सम्बोधन गरेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीले आफ्नो भनाई नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न नसकिने स्पष्ट गरेका छन् । उनले देशको भूगोल सबै भन्दा ठुलो कुरा भएकोले प्रधानमन्त्री बोलेको विषयमा अरुले जवाफ दिएर आफुहरुलाई मान्य नहुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
-
बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
-
तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।