रवि लामिछाने स्वदेश फर्किदै

२२ जेठ, २०८३, शुक्रवार
सारांश
  • लामिछानेलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले र नेपाली दुताबासका मिसन प्रमुख सुरेन्द्र थापाले विदाई गरेका थिए ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सकेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् । 

 

लामिछानेलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले र नेपाली दुताबासका मिसन प्रमुख सुरेन्द्र थापाले विदाई गरेका थिए । 

 

गत सोमबार भारत भ्रमणमा दिल्ली पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नविनलाई भेट गरेका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार